मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा पाठ्यपुस्तकविनै पठनपाठन

nayapatrikadaily.com · Sat Jun 04 00:10:00 GMT 2022

सात लाख पाठ्यपुस्तक अझै पुगेनन्

धनगढीको त्रिनगर माविमा आठ कक्षामा अध्ययनरत रिया विकले पाठ्यपुस्तक पाएकी छैनन् । विद्यालयमा पठनपाठन सुरु भइसके पनि रियासँग सबै विषयको पाठ्यपुस्तक छैन । केही विषयको पाठ्य पुस्तकविनै उनी पठनपाठनमा सहभागी हुन्छिन् । ‘किताब नहुँदा पढाएको बुझ्न पनि गाह्रो हुन्छ,’ उनले भनिन्, ‘नयाँ पुस्तक कहिले पाइन्छन् थाहा छैन ।’ उनीसँग केही विषयका च्यातिएका पुराना किताब छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)