गुगल पासवर्ड म्यानेजरका लागि अब डेडिकेटेड स्पेस
techpana.com · Sat Jun 10 16:52:21 GMT 2023
काठमाडौं । यदि तपाईँ क्रोम प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले पक्कै पनि गुगल पासवर्ड म्यानेजर प्रयोग गर्नु भएको होला । हत्तपत्त क्रोममा गुगल पासवर्ड म्यानेजर भेटाउन सकिदैँन । यो समस्यालाई अब भने गुगलले समाधान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)