मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा अटो दुर्घटना, ६ जना घाइते, एक जनाको अवस्था गम्भीर

barnanmedia.com · Sat Sep 05 22:28:35 GMT 2026

बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २:३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो ।

अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)