ऐतिहासिक ढोलथान
hamrakura.com · Thu May 21 00:00:00 GMT 2026
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक ढोलथान क्षेत्र ।
समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाईमा रहेको ढोलथान कुनै समय एक राज्यको राजधानी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)