मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा
nepalpress.com · Thu May 21 03:50:47 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको एक लाख ५६ हजार २८३ कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
बैंकको उक्त शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक शेयरधनी वा योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले यही जेठ १४ गनेभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)