सत्तापक्ष र प्रतिपक्षको एकस्वर : प्रधानमन्त्रीले अक्षम्य बोले, खेद प्रस्ताव पारित गरौं
barnanmedia.com · Sat Jun 13 23:18:32 GMT 2026

कोशी प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहको दिएकाे विवादित अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले प्रधानमन्त्रीको भनाइ राष्ट्रघाती र अक्षम्य भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह