मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एउटा कम्पनीलाई पोस्न बजेटमै चलखेल, वर्षमानपछि विष्णु बने मतियार

barnanmedia.com · Tue Jun 03 21:45:15 GMT 2025

नेपालमा नीति, नियम वा बजेटरी व्यवस्था आमनागरिकका लागि होइन, कुनै अमुक व्यक्ति वा घरानाका लागि पनि बनाइन्छ।

त्यसको पछिल्ला उदाहरण प्रसस्त छन्। जस्तो, अरुण सुवेदीको कम्पनीलाई मुक्तिनाथमा केबलकार चलाउनका लागि बाटो खोल्ने होस् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहितका व्यापारीको स्वार्थपूर्तिका लागि भारतमा ढुंगागिट्टी बेच्ने। यी विवादित बजेटरी व्यवस्थाविरुद्ध चर्काे विरोध भइरहेका बेला एउटा कम्पनीलाई पोस्न बजेटमा चलखेल गरिएको अर्काे उदाहरण फेला परेको छ। खासगरी एमालेका प्रमुख सचेतक महेश बर्ताेलाको रुचीमा अर्थमन्त्री विष्णु पौडेलले बन्द रहेको हेटौंडा–काठमाडौं रोपवे चलाउन सम्भाव्यता अध्ययनको विषय बजेटमा छ। काठमाडौँ पोडवे नामक कम्पनीलाई पोस्नका लागि यो योजना अघि सारिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)