२३ वर्ष बितेपछि एकै गाउँका ३ परिवारले गरे कुशको शव बनाएर अन्तेष्टि
rajdhanidaily.com · Thu Apr 03 23:27:14 GMT 2025

बर्दिया । बारबर्दिया नगरपालिका –७ सोनपुर गाउँकि रामदुलारी थारुले झण्डै २३ वर्ष श्रीमान फर्केर आउने आशैआशमा बिताइन् । २३ वर्ष बित्दा पनि वेपत्ता श्रीमानको सास आयो न लाश । रामदुलारीका ३८ वर्षीय श्रीमान टाटेराम थारुलाई २०५९ सालमा तत्कालिन शाही नेपाली सेनाले घरमा सुतिरहेको अवस्थामा सोधखोज गर्नुछ भनी लगेको थियो । त्यसयता टेटराम घर फर्केनन् ।
द्वन्द्वपीडित परिवार भन्छन्,– अब श्रीमान आउने टुट्यो आश
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)