मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मन्नत मर्मत गर्ने भएपछि शाहरूखले बेचे बिलासी अपार्टमेन्ट, कति थियो मूल्य ?

barnanmedia.com · Thu Apr 03 23:23:25 GMT 2025

शाहरुख खान र गौरी खान आफ्नो घर मन्नतको मर्मत गरिरहेका छन्। गौरीले यो घरलाई सुन्दर र विलासी बनाउने भएकी छिन्। मन्नतलाई मर्मत सम्भारको लागि खाली गरिनेछ।

त्यसका लागि शाहरुख खान पूरै परिवारसहित पाली हिलको दुई लक्जरी डुप्लेक्स अपार्टमेन्टमा सर्नेछन्। शाहरुखले यो अपार्टमेन्ट ज्याकी भगनानी र उनकी बहिनी दीपशिखाबाट भाडामा लिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)