मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमार रुसी बरबरता : टेलिभिजन टावरमा आक्रमण, निशानामा सर्वसाधारण

deshsanchar.com · Wed Mar 02 00:49:58 GMT 2022

रुसले युक्रेनमा आफ्नो आक्रमण थप सघन बनाउँदै लगेको छ । युक्रेनको राजधानी किएभलाई प्रमुख निशाना बनाएर रुसी सैनिकले स्थल तथा हवाई आक्रमण तीव्र पारेका हुन् ।

आक्रमणको निशानामा सर्वसाधारण नागरिक तथा विद्यालय, अस्पतालसहितका सार्वजनिक स्थलहरु आएका छन् । यस्तै रुसले सञ्चार संस्थाहरुलाई पनि आक्रमणको निशाना बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)