मदन कार्कीको ‘भावुकताको बीउ’ सार्वजनिक
baahrakhari.com · Sat Oct 14 17:22:55 GMT 2023
काठमाडौं । कवि मदन कार्कीको ‘भावुकताको बीउ’ कविताकृति सार्वजनिक गरिएको छ । छापिएको तीन वर्षपछि शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृति सार्वजनिक गरिएको हो ।
नगेन्द्रराज शर्मा, राप्रउ पोखरेल, रामबहादुर पहाडी, राजकुमार बानियाँ र कविपत्नी ईश्वरी कार्कीले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)