प्रेस काउन्सिलको अध्यक्षमा दरखास्त आह्वान
kendrabindu.com · Thu May 21 03:58:49 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै जेठ १८ गतेसम्म आवेदन दिन सकिने गरी दरखास्त आह्वान गरेको हो।
बालेन शाह नेतृत्वको वर्तमान सरकारले अध्यादेश मार्फत् विगतको सरकारले गरेको नियुक्ति खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)