प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान
barnanmedia.com · Thu May 21 03:54:24 GMT 2026

काठमाडौँ– सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)