नेपालमै ‘पहिलो’ पटक जीपीयू क्लाउड सेवा सुरु, डेटा हब र होस्टेड एआईको सहकार्यमा यती क्लाउड सार्वजनिक
techpana.com · Sun Jul 05 09:09:46 GMT 2026

काठमाडौं । डेटा हब ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक पर्ने अत्याधुनिक जीपीयू क्लाउड पूर्वाधार सार्वजनिक गरेको छ । होस्टेड डट एआई (hosted.ai) सँगको प्राविधिक साझेदारीमा यती क्लाउड (YetiCloud.ai) को नाममा नेपालमै पहिलो पटक जीपीयू सेवा ल्याएको कम्पनीको दाबी छ ।
नेपाललाई एआईको विश्व मानचित्रमा स्थापित गर्ने र स्वदेशी स्टार्टअप तथा उद्योगहरूलाई शक्तिशाली कम्प्युटिङ क्षमता प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)