मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रशिक्षक सिमोने इन्जाघीले क्लब छाडे

barnanmedia.com · Tue Jun 03 22:26:37 GMT 2025

इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक सिमोने इन्जाघीले क्लब छाडेका छन् ।

च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँगको फाइनलमा ५–० को हार बेहोरेको तीन दिनपछि उनले क्लब छाडेका हुन् । तर, उनले आपसी सहमतिमै क्लबबाट विदा भएको जनाइको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)