मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर, फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी
nepallive.com · Sun Dec 18 18:55:00 GMT 2022
काठमाडौं– कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज प्रतियोगिताको सर्वोत्कृत गोलकिपर घोषित भए।
उनले फाइनलको सुटआउटमा एउटा पेनाल्टी छेकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)