नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड : प्रधानमन्त्री ओली
barnanmedia.com · Tue Jun 03 22:44:23 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाइ ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसले आव्हान गरेको भर्चुअल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ प्रणालीगत सुधारका लागि पनि आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)