गण्डकी प्रदेश सरकारले राइड सेयरिङ कानुनसम्मत
barnanmedia.com · Tue Jun 03 22:53:36 GMT 2025

काठमाडौँ, २१ जेठः गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) सम्बन्धी नियमावली २०८२ एक महिनाको लागि स्थगन गरेको छ।
यातायात व्यवसायीहरूको विरोधका बाबजुद पनि निर्णयबाट पछि नहट्ने अडान लिएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संघीय सरकारबाट नै स्थगनको आदेश आएपछि स्थगन गर्न बाध्य बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)