मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रोजगारी, लचिलोपन र पूर्वाधारमा विश्व बैंकको नयाँ साझेदारी

rajdhanidaily.com · Tue Jun 03 23:08:30 GMT 2025

काठमाडौं । नेपालले दातृ निकायबाट अनुदान र कर्जा पाउन कठिनाइ पाइरहेको समयमा विश्व बैंकले नेपालसँग नयाँ कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सीपीएफ) ल्याएको छ ।

विश्व बैंक समूहले सीपीएफमार्फत करिब २ दशमलव ७ अर्ब अमेरिकी डलर अर्थात् ३ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले रोजगारी सिर्जना, सेवा तथा सम्पर्क पहुँचमा सुधार र प्राकृतिक तथा जलवायुसम्बन्धी विपद्हरूप्रति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)