पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
ratopati.com · Fri Jun 05 05:30:14 GMT 2026

काठमाडौँ । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा पनि कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्त्वपूर्ण हुने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले सबै नागरिकका लागि सम्भावनाका ढोका खोलेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)