मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरकारीमा तहतहका बिचौलिया, किसान र उपभोक्ता दुवै पीडित

lokaantar.com · Tue Sep 21 00:21:01 GMT 2021

काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आप्mनो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।

उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०÷४० रुपैयाँ थमाउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)