मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मकवानपुर गोल्डकप : स्टार खेलाडीले भरिएको मनाङलाई हराउँदै पुलिस अन्तिम चारमा 

nepallive.com · Wed Jun 08 00:52:00 GMT 2022

हेटौंडा– स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह सहिद स्मृति चौंथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वार्टरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)