खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित
hamrokhelkud.com · Mon Jul 11 17:24:48 GMT 2022
सोमबार, असार २७, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खराब ब्याटिङसँगै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ४० रनले पराजित भएको छ । योसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)