मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो, मुम्बई प्लेअफमा पुग्दा बेंग्लोर बाहिरियो

setopati.com · Sun May 21 19:01:16 GMT 2023

शुभमान गिलले शतक प्रहार गरेपछि आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ।

बेंग्लोरमा घरेलु टिमले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)