मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पीडितले रुचाएनन् नमुना बस्ती

gorkhapatraonline.com · Thu Mar 07 23:56:17 GMT 2024

रमेशकुमार बोगटी

कालीकोट, फागुन २५ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४, सुन्दरखालमा नमुना बस्ती निर्माण गरिएको चार वर्ष भए पनि मानिसलाई त्यहाँ बस्ने रुचि नै हुँदैन । आधारभूत सेवा उपलब्ध नभएका कारण उनीहरू परम्परागत र जोखिमयुक्त बस्तीतिरै आकर्षित हुन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)