मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मदन-आश्रित स्मृति दिवस : सम्झनामा जननेता मदन भण्डारी

kendrabindu.com · Wed May 17 00:37:37 GMT 2023

आज मदन आश्रित स्मृति दिवस। नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)