मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हंगेरीसँग जर्मनी स्तब्ध

ratopati.com

जर्मनीलाई हराउँदै हंगेरीले समूह ए३ बाट युईएफए नेसन्स लिगको फाइन्समा पुग्ने सम्भावना बलियो बनाएको छ ।

खेलको १७ औँ मिनेटमा एडम स्जालाईले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । सोमबार हुने समूह चरणको अन्तिम खेलपछि सन्यास लिने तयारी गरेका ३४ वर्षीय खेलाडीले आफूले सही समयको प्रतीक्षा गरिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)