मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेटो अभियानअन्तर्गत जर्मनीले टर्कीमा ‘प्याट्रियट’ रक्षा प्रणाली तैनाथ गर्ने

makalukhabar.com · Thu May 21 04:08:09 GMT 2026

एजेन्सी । क्षेत्रीय तनावकाबीच टर्कीको वायु रक्षा प्रणालीलाई सुदृढ तुल्याउने उद्देश्यका साथ जर्मनीले नेटो अभियानअन्तर्गत टर्कीमा ‘प्याट्रियट’ वायु रक्षा प्रणाली तैनाथ गर्ने भएको छ ।

टर्कीको रक्षा मन्त्रालयले बुधवार जानकारी दिएअनुसार आगामी जुन महिनादेखि ६ महिनाका लागि यो प्रणाली परिचालन गरिनेछ । रक्षा मन्त्रालयका प्रवक्ता जेकी अक्तुर्कले दिएको जानकारीअनुसार जर्मनीको यो प्रणालीले हाल टर्कीमा तैनाथ नेटोको अतिरिक्त प्याट्रियट प्रणालीमध्ये एकलाई प्रतिस्थापन गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)