भन्सार छली करोडौंको तस्करी
rajdhanidaily.com · Tue Mar 22 23:13:53 GMT 2022
काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो ।
राजस्वले कडाइ गरेपछि तस्कर फन्दामा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)