बाँसबारीको विवादित जग्गा फिर्ता गर्ने प्रक्रिया शुरु
Ujyaaloonline.com · Fri Feb 09 00:59:07 GMT 2024
काठमाण्डाै - सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर व्यवसायी अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)