४९ देशका २३६ आरोहीले लिए आरोहण अनुमति, सबैभन्दा बढीको रोजाई सगरमाथा
canadanepal.com · Sun Apr 05 17:14:01 GMT 2026

काठमाडौं - ४९ देशका २३६ आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको जानकारी अनुसार सबैभन्दा बढीको रोजाई सगरमाथा रहेको छ ।
विभागका अनुसार विभिन्न १५ वटा हिमाल आरोहण गर्न ३१ समूहका १७१ पुरुष र ६५ जना महिला गरी २३६ जनाले यो वर्षको वसन्त ऋतुको लागि मार्च १ देखि अप्रिल ५ सम्ममा अनुमति लिएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)