ओली–अर्थमन्त्रीको भेटसँग विवाद सामसुम
onlinekhabar.com · Tue Jun 06 16:59:17 GMT 2023
२३ जेठ, काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् ।
सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल सुरु भएकै दिन अनलाइनखबरले निश्चित घरानालाई पोस्ने गरी करको दर हेरफेर भएको र त्यसमा अनाधिकृत व्यक्ति पनि संलग्न भएको समाचार प्रकाशित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)