जनकपुर ताेकियाे प्रदेश २ को स्थायी राजधानी
shilapatra.com · Mon Jan 17 10:18:00 GMT 2022
प्रदेश नं. २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेशको राजधानी टुंगिएको हो ।
साेमबार भएकाे मतदानमा प्रदेशसभाका ७८ सांसदले प्रदेशकाे राजधानी जनकपुर बनाउने प्रस्तावमा मतदान गरेका थिए । प्रदेशसभामा उपस्थित ९९ सांसदमध्ये ७८ ले जनकपुरकाे पक्षमा मतदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)