५२ दलको शुन्य लोकप्रियता ! स्वतन्त्रले कटाए एक प्रतिशत
pahilopost.com · Tue Jul 26 13:25:21 GMT 2022
काठमाडौं :
लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भएका छन्। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार निर्वाचन आयोगले दलहरुको लोकप्रियतालाई वडा अध्यक्षको आधारमा निकालेको हो। कांग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)