सासु कोषको गतिशीलता
abhiyandaily.com
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले लाभ लिन नसकेको तथा कोषमा रहेको अर्बौं रुपैयाँ आयमूलक काममा परिचालन गर्न नसकेको आरोपबीच कोषले योगदानकर्तालाई घरजग्गा लगायत कामका लागि कर्जा दिने भएको छ ।
कोषमा सहभागिता अनिवार्य हो कि स्वैच्छिक भन्ने विवाद टुंगो लागेको छैन । त्यही भएर यसमा अपेक्षित रूपमा कामदार कर्मचारीहरू आबद्ध हुन चाहिरहेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)