जनमोर्चाबाट लुम्बिनी प्रदेश सदस्यमा तारा थापा
nepalkhabar.com · Sun Dec 11 16:10:59 GMT 2022
राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सभा सदस्यमा तारा थापा क्षेत्रीलाई छनौट गरेको छ।
लुम्बिनीमा थ्रेसहोल्ड कटाएको जनमोर्चाले एक जना प्रदेश सांसद पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)