जीडीपीमा ऋणको अंश : २०२२ सम्ममा करीब ४८ प्रतिशत पुग्ने
abhiyandaily.com
काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ऋणको अंश बढ्दै गएको छ ।
विश्व बैंकका अनुसार चालू आवमा ४१ दशमलव ९ प्रतिशत रहेको ऋणको अंश आगामी वर्षसम्म अर्थात् २०२२ मा ६ प्रतिशतले बढेर ४७.९ प्रतिशत पुग्ने आकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)