मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, चेन्नईको ह्याट्रिक पराजय

baahrakhari.com · Sun Apr 05 18:16:00 GMT 2026

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

आईपीएलको जारी सिजनअन्तर्गत केही समयअघि सम्पन्न खेलमा साविक विजेता बैंगलुरुले पाँच पटकको विजेता चेन्नईविरुद्ध ४३ रनको जित निकाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)