कोरोना महामरीको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग
nepallive.com · Wed Oct 20 17:14:00 GMT 2021
काठमाडौं- ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना महामारीको समयमा अपराध गरेको भन्दै कारबाहीको माग गरिएको छ।
सिनेटले नयाँ रिपोर्ट सार्वजनिक गर्दै कोरोना महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको भन्दै उनलाई कारबाहीको माग गरेको हो। करिब ६ महिना लामो समयपछि तयार पारिएको १२ सय पेज लामो रिपोर्टमा बोल्सोनारोमाथि विभिन्न १३ वटा अपराधको आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)