हङकङमा ल्याम्बोर्गिनी कार राति दुर्घटना हुँदा २ जनाको मृत्यु
nepalkhabar.com · Sun Oct 31 17:01:03 GMT 2021
हङकङमा आइतबार ल्याम्बोर्गिनी कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
ताइपोको ब्राइड पुल रोडमा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको अस्पतालमा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)