जियाचको गोलमा चेल्सीको जित
hamrokhelkud.com · Sat Feb 19 17:30:01 GMT 2022
शनिबार, फागुन ७, २०७८
एजेन्सी – अन्तिम समयमा मोरोक्कोका मिडफिल्डर हाकिम जियाचको गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)