कालीगण्डकी बचाऔं अभियानका अभियन्ता गिरीविरुद्ध पक्राउ पुर्जी
nepalkhabar.com · Tue Aug 08 16:31:36 GMT 2023
कालीगण्डकी बचाऔं अभियानका अभियन्ता एवं लेखक अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित सात पत्रकारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)