नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई
hamrokhelkud.com · Fri Sep 16 16:44:43 GMT 2022
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौं (हाम्रो खेलकुद)– कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । विश्व कप मंसिर ४ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)