मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुर–२ मा महेश बस्नेत र दुर्लभ थापाबीच रोचक टकराव हुने संकेत

shilapatra.com · Fri Oct 21 00:30:22 GMT 2022

गत साल भदौ १८ को कुरा हो । भक्तपुर, सूर्यविनायकमा भएको कांग्रेस वडा अधिवेशनमा शेरबहादुर देउवाले भक्तपुर–२ का तत्कालीन सांसद महेश बस्नेतलाई आउने चुनावमा जितेर देखाउन ठाडो चुनौती दिए । ‘सक्नुहुन्छ भने भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउनु स्’, उनले भने ।

बस्नेतले भक्तपुरको एक कार्यक्रममा अब कांग्रेसलाई खोज्नुपर्ने बेला भएको भन्दै देउवालाई आफूसँग चुनाव चड्न आह्वान गरेपछि उनले यस्तो चुनौती दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)