बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, पृथ्वीराजमार्गसहित विभिन्न राजमार्ग अवरुद्ध
arthadabali.com · Fri Aug 28 04:37:32 GMT 2026

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)