मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोराटा बने हिरो देखि जिरो, इटाली फाइनलमा

lokpath.com · Tue Jul 06 22:06:51 GMT 2021

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत पहिलो सेमी फाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी ‘शुटआउट’मा ४-३ गोलले पराजित गरेको छ।

१२० मिनेटको खेलसम्म पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि पेनाल्टी ‘शुटआउट’मा पुगेको खेलमा इटालीले स्पेनलाई पराजित गरेको हो। स्पेनका लागि खेलमा बराबरी गोल गरेर नायक बनेका अल्भारो मोराटाले नै स्पेनको अन्तिम पेनाल्टी मिस गर्दा इटालीले फाइनलको यात्रा तय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)