पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ
karobardaily.com · Sat Feb 19 17:17:31 GMT 2022
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएर हालसम्मकै उच्च बनाएको छ ।
शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको निगमले खाना पकाउने ग्यास, तथा हवाइ इन्धनमा भने घाटा भएतापनि नबढाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)