मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनचाँदी व्यवसायी सन्तोषकुमार लखेर एमाले प्रवेश

deshsanchar.com · Wed Mar 30 15:22:50 GMT 2022

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज विमानस्थलमै केही व्यक्तिलाई पार्टी प्रवेश गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष सन्तोषकुमार लखेरलगायतलाई अध्यक्ष ओलीले विमानस्थलमै पार्टी प्रवेश गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)