सहकारी पत्रकार समाजका सदस्यले केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट पाउने
nepalpress.com · Thu May 21 04:28:56 GMT 2026

काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)मा आबद्ध सदस्य तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।
केएमसी र सिजेएनबीच बुधवार भएको सम्झौता अनुसार समाजमा आबद्ध सञ्चारकर्मी र उनीहरूका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)