रसेलको आक्रामक अर्धशतकको सहायतामा पञ्जाबमाथि कोलकत्ताको सानदार जित
pahilopost.com · Fri Apr 01 17:21:17 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले पञ्जाबमाथि ६ विकेटको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले आन्द्रे रसेलको आक्रामक अर्धशतकीय पारिको सहायतामा १४.३ ओभरमा लक्ष्य पुरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)